काबुल । पूर्वी अफगानिस्तानमा गएको विनाशकारी भूकम्पमा मृत्यु हुनेको संख्या ९०० पुगेको छ । एक अधिकारीले मंगलबार बताएअनुसार भूकम्पमा परेर घाइते हुनेको संख्या अहिलेसम्म लगभग ३ हजार पुगेको छ । भग्नावशेषमा फसेका मानिसहरूलाई बाहिर निकाल्ने काममा राहत टोलीहरू जुटिरहेका छन् । आइतबार राति अबेर ६ म्याग्निच्यूडको विनाशकारी भुकम्प आएको थियो । भूकम्प पहाडी क्षेत्रमा आएको…