भोलि सार्वजनिक बिदा

काठमाडौँ । सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ईदमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै वैशाख २० गते मङ्गलवार सार्वजनिक बिदा बिदा भएको जनाएको हो । ‘नेपाल राजपत्रमा मिति २०७८ फागुन २६ मा प्रकाशित सूचना अनुशार इस्लाम धर्मालम्बीहरुको पर्व ईद(ईद उल फित्र) का दिन सार्वजनिक विदा दिने व्यवस्था भए बमोजिम…