काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज भारत र इङ्ग्ल्यान्ड खेल्दैछन् । यो खेल मुम्बईको वानखेडे स्टेडियममा बेलुकी सवा ७ बजे शुरू हुनेछ । टी–२० विश्वकपमा भारत र इङ्ग्ल्यान्डबीच लगातार तेस्रो पटक सेमिफाइनलमा प्रतिस्पर्धा हुन लागेको छ । सन् २०२२ मा इङ्ग्ल्यान्डले भारतलाई सेमिफाइनलमा हराएको थियो । त्यो वर्ष इङ्ग्ल्यान्डले फाइनलमा पाकिस्तानलाई हराएर…