पहिलो पटक अपि हिमाल आरोहणका लागि १५ सदस्यीय टोली प्रस्थान

काठमाडौं । सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा रहेकाे अपि हिमालको पहिलो पटक आरोहण हुने भएको छ । आराेहणका लागि १५ सदस्यीय टोली आज दार्चुला प्रस्थान गरेको छ । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) द्वारा आयोजित बिदाइ कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आरोही टोलीलाई बिदाइ गरे । उनले पहिलो आरोहण सुदूरपश्चिम प्रदेशका लागि ऐतिहासिक र…