चालु खाता ४ खर्ब र शोधनान्तर स्थिति ५ खर्ब माथिले बचतमा

काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा मुलुकको चालु खाता र शोधनान्तर स्थिति दुबै आकर्षक अवस्थामा रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । बैंकको पुस मसान्तसम्मको तथ्यांक अनुसार चालु खाता ४ खर्ब २९ अर्ब ९१ करोड रुपैयाँले बचतमा रहेको छ भने शोधनान्तर स्थिति (बीओपी) ५ खर्ब १ अर्ब २४ करोड रुपैयाँले बचतमा रहेको हो ।…