रसुवागढी नाका आजबाट सञ्चालनमा

काठमाडौँ । रसुवागढी नाका करिब ६ महिना पछि आजबाट सञ्चालनमा आएको छ । रसुवा भन्सार कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईका अनुसार आजदेखि साे नाकाबाट पूर्ण रूपमा सवारी साधन सञ्चालनमा आएका हुन् । चीन–नेपाल जोड्ने ल्हेन्दे खोलाको पुल गत असारमा बाढीले बगाएँसँगै रसुवागढी नाका अवरुद्ध बनेको थियो । बाढीले पक्की पुल बगाएपछि रसुवागढी नाका २४ असारदेखि ठप्प…