गुण्डा नाइके ‘रेस’ चाबहिलबाट पक्राउ

काठमाडौं । गुन्डा नाइके रेस लामा भनिने गोपाल मोक्तान पक्राउ परेका छन् । उनलाई काठमाडौँको चाबहिलबाट गौशाला प्रहरी वृत्तको सादा पोशाकको प्रहरी टोलीले आइतबार साँझ पक्राउ गरेको हो । दोलखा घर भएका लामा चाबहिलको एवान क्याफेबाट पक्राउ परेका हुन् । गौशाला क्षेत्रमा गुन्डागर्दी गरेको र बत्तिसपुतलीको एक रेस्टुरेन्टमा एकजनामाथि अभद्र व्यवहार गरेको आरोपमा लामा पक्राउ…