काठमाडौं । भुजुङ हाइड्रोपावर लिमिटेडको आइपिओ आज बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ८३ हजार आवेदकले १० कित्ताका दरले सेयर पाएका हुन् । यसमा २५ लाख ७९ हजार ९२० जनाले कुल २ करोड ८४ लाख ४१ हजार ६८० कित्ता सेयरका लागि आवेदन दिएका थिए । सोमध्ये २५ लाख ३९…