बिर्तामोड । झापाको बिर्तामोडमा जारी सातौ झापा गोल्डकपमा चार पटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लब लागिगुराँस एसोसिएसन पोखरालाई हराउँदै सेमिफाइनमा प्रवेश गरेको छ । मङ्गलबार सम्पन्न खेलमा पोखरालाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै आर्मीले सेमिफाइनल यात्रा तय गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा आर्मीका…