बङ्गलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी कार्यालयमा आगजनी र तोडफोड

काठमाडौं । बङ्गलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगको कार्यालयमा आक्रमण भएको छ । चुनाव नजिकिँदै गर्दा हिंसात्मक घटनाहरु बढेका एपी न्यूजले जनाएको छ । हिजो पूर्वप्रधानमन्त्री हसिनाको पार्टीको केन्द्रीय कार्यालयमा तोडफोड तथा आगजनी गरिएको छ । यस्तै छुरा प्रहारबाट एक जनाको ज्यान समेत गएको छ । दुई महिनापछि फेव्रोअरीमा चुनाव गर्ने सरकारको लक्ष्य रहेपनि वातावरण…