काठमाडौँ । दौडमार्फत स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले नेपाल आयल निगमले आयोजना गरेको कर्मचारी, सञ्चारकर्मी र निजी क्षेत्रबीचको दौड प्रतियोगितामा पुरुषतर्फ प्रदीप भण्डारी र महिलातर्फ सुमना सापकोटा प्रथम भएका छन् । शनिबार ९कात्तिक २२० त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताअन्तर्गत पुरुषतर्फ १० किलोमिटर दौडमा भण्डारी ५३ मिनेट १० सेकेन्डमा दूरी पार गर्दै प्रथम भएका हुन् । दिगम्बर…