काठमाडौं । रुसी सुरक्षा निकायले दक्षिणपूर्वी सहर उफामा एउटा योजनाबद्ध आतङ्कवादी हमलालाई विफल पारेका छन् । जसमा एक संदिग्धको मृत्यु भएको छ भने अर्का एक जनालाई हिरासतमा लिइएको छ । बुधबार स्थानीय सञ्चारमाध्यमहरूले सो कुराको जानकारी दिएका हुन् । तास समाचार एजेन्सीलाई उद्धृत गर्दै रुसको सङ्घीय सुरक्षा सेवाले बताएअनुसार रुसमा प्रतिबन्धित एक आतङ्कवादी सङ्गठनका दुई…