अन्तरिक्षमा अर्को आकाशगंगा फेला परेको खगोलशास्त्रीको दाबी

काठमाडौं । ब्रह्माण्डमा पृथ्वी समेत रहेको आकाशगङ्गा मिल्की वेसँग मिल्दोजुल्दो अर्को विशाल खगोलीय संरचना फेला परेको खगोलशास्त्रीहरूले बताएका छन् । अमेरिकी अन्तरिक्ष निकाय नासाको जेम्स वेब स्पेस टेलिस्कोपको सहायतामा भारतकी राशि जैनले विद्यावारिधिका लागि गरेको अनुसन्धानको निष्कर्षसहितको शोधपत्र वैज्ञानिक जर्नल एस्ट्रोनमी एन्ड एस्ट्रोफिजिक्समा प्रकाशित भएको छ । राशिलाई टाटा इन्स्टिच्यूट अफ फन्डामेन्टल रिसर्चको राष्ट्रिय रेडिओ…