काठमाडौं । संस्थापन समूह पराजित हुने भएपछि राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौं जिल्ला अधिवेशन भाँडेको आरोप लागेको छ । संस्थापन समूह पराजित हुने भएपछि अध्यक्ष लिङलेनले परिचालन गरेका युवाहरुले राप्रपा क्षेत्र नं ४ का क्षेत्रीय अध्यक्ष एवं निवर्तमान राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौंका अध्यक्ष रिद्दिप्रताप राणामाथि हेलमेट प्रहार गरेका छन्।…