चुनावका लागि भारतले दियाे २ सय ५० वटा गाडी उपहार

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि भारत सरकारले नेपाललाई सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । अर्थ मन्त्रालयमा एक कार्यक्रमबीच भारत सरकारले दङ्गा नियन्त्रण उपकरण र गाडीहरू हस्तान्तरण गरेको हो । कार्यक्रममा अर्थमन्त्री खनालले बजेटमा चुनावका लागि पर्याप्त व्यवस्था नभएको अवस्थामा भारतले गरेको यो सहयोगले नेपालको लोकतान्त्रिक प्रक्रियालाई सफल बनाउन महत्त्वपूर्ण भूमिका…