अर्मेनिया–अजरबैजान शान्ति सम्झौता ‘सकारात्मक’ रहेको रुसको प्रतिक्रिया

काठमाडौं । रुसले अर्मेनिया र अजरबैजानबीच भएको ऐतिहासिक शान्ति सम्झौताको मस्यौदा ‘सकारात्मक’ रहेको भन्दै यसले दक्षिण ककेसस क्षेत्रमा स्थायित्व ल्याउने विश्वास व्यक्त गरेको छ । रूसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले अमेरिकी मध्यस्थतामा वाशिङ्टनमा सम्पन्न बैठकलाई सकारात्मक मूल्याङ्कन गर्दै यसले शान्ति प्रक्रियालाई अगाडि बढाउने अपेक्षा व्यक्त गरेको समाचार संस्था एएफपीले जनाएको छ । यता, इरानले…