काठमाडौं । गोरखामा विद्यालय निर्माणमा खटिएका चिनियाँ नागरिकमाथि खुकुरी प्रहार भएको छ । सहिद लखन गाउँपालिका-४ स्थित सिँजाली माविको भवन निर्माणमा खटिएका चिनियाँ नागरिक थोङमाथि आइतबार राति सवा ८ बजेतिर खुकुरी प्रहार भएको हो । उनलाइ सोही विद्यालय निर्माणमा खटिएका स्थानीय कामदार मिलन आलेले खुकुरीले प्रहार गरेका थिए । आले भवन निर्माणमा खटिने कामदारहरूलाई खाना…