२८ जिल्लामा बाढीको मध्यम जोखिम

काठमाडौं । आज कोशी प्रदेशको झापा, इलाम, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, पाँचथर, सङ्खुवासभा, भोजपुर, ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुरमा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसैगरी बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, रामेछाप, धादिङ, नुवाकोट, रसुवा, सिन्धुलीमा बाढीको मध्यम जोखिम छ । कर्णाली प्रदेशको सुर्खेत, दैलेख र सुदूरपश्चिम प्रदेशको अछाम, बैतडी, बझाङ, डडेलधुरा, डोटी, कैलाली…