सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । बिहीबार प्रतितोला १ लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ९९ हजार ४…