काठमाडौं । नेपाल प्रहरी जनपदतर्फका १० प्रहरी उपरीक्षकलाई वरिष्ठ उपरीक्षकमा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको बेठकले प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि दश प्रहरी उपरीक्षकलाई सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेमा राम प्रकाश शाह, भुवनेश्वर तिवारी, ऋषिराम कडेल, सुरेशप्रसाद काफ्ले, श्याम सिं चौधरी, नकुल पोखरेल छन् । यस्तै, दिलीप…