काठमाडौंको तापक्रम ४ डिग्रीबाट तल झर्यो

काठमाडौं । काठमाडौंसहित देशभर दिनहुँ चिसो बढेको छ । काठमाडौंमा हिजोको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेकोमा आज बिहान ३ दशमलव ७ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौंको यो तापक्रम यस वर्षको हिउँद शुरू भएयताकै सबैभन्दा कम हो । मौसमविद् विनु महर्जनका अनुसार आउँदो केही दिनसम्म तापक्रम यही आसपास रहने अनुमान छ । तराईका धेरैजसो…