इरानमा ५० वर्षयताकै ठूलाे खडेरी, वर्षा गराउन ‘क्लाउड सिडिङ’ शुरू

काठमाडौं । इरानमा ५० वर्षयताकै ठूलाे खडेरी परेपछि कृत्रिम वर्षा गराउन सरकारले 'क्लाउड सिडिङ' प्रक्रिया औपचारिक रूपमा शुरू गरेको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार कडा खडेरीसँग जुध्न वर्षा गराउने क्लाउड सिडिङ प्रक्रिया शुरू भएको हो । उर्मिया ताल बेसिनमा पहिलो क्लाउड सिडिङ उडान सम्पन्न गरेको खबरमा उल्लेख छ । इरानको उत्तर–पश्चिममा रहेको उर्मिया देशको…