हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान एक कार्गो विमान धावनमार्गमा स्किड भएर समुद्रमा खस्दा दुई जनाको मृत्यु भएको छ। स्थानीय सञ्चार माध्यमका अनुसार दुबईबाट आएको एमिरेट्सको एरोट्रान्सकार्गो विमान उडान नम्बर ईके (७८८) अवतरणका क्रममा उत्तरी धावनमार्गमा गाडीमा ठोक्किए हो । ठोक्किँदा दुई जना ग्राउन्ड स्टाफको मृत्यु भएको जनाइएको छ। विमानमा सवार चार जना चालक दलका सदस्यको…