इङ्ल्याण्डका क्रिकेटर जेसन रोयले पोखरा एभेञ्जर्सबाट एनपीएल खेल्ने

काठमाडौं । इङ्ल्याण्डका क्रिकेटर जेसन रोयले पोखरा एभेञ्जर्सबाट नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण खेल्ने भएका छन् । एनपीएलको फ्रेन्चाइज टोली पोखराले रोयलाई आवद्ध गरेको जनाएको छ । उनले ६४ टी–२० अन्तर्राष्ट्रिय खेलमा एक हजार पाँच सय २२ रन बनाएका छन् । यस्तै रोयले पाँच टेस्ट क्रिकेटमा एक सय ८७ र एक सय १६ वटा…