विश्वकप लिग-२ एकदिवसीय सिरिजमा युएईसँग भिड्दै नेपाल

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्दैछ । दुबई अन्तर्राष्ट्रिय रंगशालामा बिहान सवा ११ बजे नेपालले युएईसँग प्रतिस्पर्धा गर्दैछ । लिग-२ को जारी सिरिजको अघिल्लो खेलमा नेपाल अमेरिकासँग पराजित भएको थियो । आइतबार भएको खेलमा नेपालले कमजोर ब्याटिङ गर्दा १०६ रनको पराजय भोग्नुपरेको थियो। युएईसँग पछिल्लो…