नेजाद्वारा वाग्लेको उपचारका लागि आर्थिक सहयोग गर्न अनुरोध

काठमाडौं । नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) ले गम्भीर बिरामी भएका सङ्घका आजीवन सदस्य जीवन्त वाग्लेको उपचारका लागि आर्थिक सहयोगका लागि अनुरोध गरेको छ । नेजाले आजीवन सदस्य वाग्लेको सहयोगार्थ ‘गोफन्ड अभियान’ पनि सञ्चालन गरी सहयोगका लागि अनुरोध गरेको हो । नेजाका महासचिव ईश्वरी न्यौपानेले साउन ११ गते (जुलाई २७) बसेको सल्लाहकारसहितको बैठकले सहयोग गर्ने…