काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज नयाँ इतिहास रचेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज छापावाला सुन प्रति तोला २ लाख ४८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिन मंगलबारको २ लाख ४८ हजार ५ सय रुपैयाँ…