इरानले ‘स्ट्रेट अफ हर्मुज’ बाट थप जहाजहरूलाई अनुमति दिँदै

काठमाडौं । इरानले ‘स्ट्रेट अफ हर्मुज’ जलमार्गबाट थप जहाजहरूलाई अनुमति दिइरहेको तथ्याङ्कले देखाएको छ । इरानले हर्मुज जलमार्गबाट व्यावसायिक जहाजहरूलाई पार गर्न अनुमति दिइरहेको जहाज ट्र्याकिङ तथ्याङ्कलाई उद्धृत गर्दै समाचार संस्था अलजजीराले जनाएको छ । पछिल्ला दिनहरूमा हर्मज जलमार्गबाट आवतजावत गर्ने जहाजहरूको सङ्ख्या झन्डै दोब्बर भएको एक समुद्री गुप्तचर कम्पनीले जनाएको छ । समुद्री गुप्तचर…