भारतको मणिपुरमा राष्ट्रपति शासन थप ६ महिनाका लागि लम्ब्याइयो

काठमाडौं । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा लगाइएको राष्ट्रपति शासन थप ६ महिना लम्बिने भएको छ । यो आदेश २०२५ अगस्ट १३ अर्थात् साउन २८ गतेदेखि लागू हुने बीबीसीले जनाएको छ । यस सम्बन्धमा भारतको राज्यसभाबाट आधिकारिक सूचना प्रकाशित गरिएको छ । संविधानको अनुच्छेद ३५६ अन्तर्गत राष्ट्रपतिबाट मणिपुरमा भइरहेको नियन्त्रणलाई निरन्तरता दिने सन्दर्भमा राज्यसभाले स्वीकृति प्रदान…