नितुले किन स्टुडियोभित्रै आत्मदाहको प्रयास गरिन् ?

काठमाडौं । काठमाडौंको अनामनगरस्थित एक स्टुडियोमा युवतीले आत्मदाह प्रयास गरेकी छिन् । शनिबार दिउँसो स्टुडियोमै युवतीले आफूलाई जलाउनका लागि पेट्रोल खन्याएकी जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । अन्दाजी ३० वर्षीया नितु पौडेलले आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिएका छन् । एसपी भट्टराईका अनुसार, पौडेलसहित अर्का एक युवक पनि…