दाउन्ने खण्डमा सडक हिलाम्ये हुँदा गाडीको जाम, यात्रु समस्यामा

काठमाडौं । सडक हिलाम्ये भएपछि बुटवल–नारायणगढअन्तर्गत दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा समस्या भएको छ । पानी पर्न रोकिए पनि दाउन्नेमा बाटो हिलो र चिप्लो भएकाले गाडीको लामो जाम छ । जिल्ला प्रहरी कार्यालय, नवलपरासी (पूर्व) का अनुसार दाउन्नेमा एकतर्फी हुँदा गाडीहरु विस्तारै चलेका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने खण्डमा समस्या छ । अहिले दाउन्ने क्षेत्रमा…