काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र सातै प्रदेशका मुख्यमन्त्रीहरूबीच चुनावी वातावरण बनाउन सहकार्य गर्नेबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको छलफलमा सातै प्रदेशका मुख्यमन्त्रीहरूले चुनावी वातावरण बनाउन संघ सरकारसँग सहकार्य गर्न तयार रहेको बताए । मुख्यमन्त्रीहरूले चुनावको मुख्य चुनौती शान्ति सुरक्षाको विषय रहेकाले यसमा गम्भीरताकासाथ लाग्न सुझाव दिए । संघ, प्रदेश र…