मधेसका निजी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा

काठमाडौं । मधेस प्रदेशका निजी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । निजी स्वास्थ्य संस्थामा भइरहेको श्रमशोषण र दमन अन्त्यको माग गर्दै स्वास्थ्यकर्मी आठसूत्रीय मागसहित पूर्वघोषित कार्यक्रमानुसार शान्तिपूर्ण आन्दोलनमा उत्रिएका हुन् । आफूहरू लामो समयदेखि न्यून तलब, असमान व्यवहार र असुरक्षित वातावरणमा काम गर्न बाध्य भएको उनीहरूले बताएका छन् । नेपाल सरकारको ऐनानुसार तलब ‘स्केल’ लागु,…