काठमाडौं । बागमती प्रदेश सरकारमा रिक्त रहेको सभामुख पद पूर्तीको तयारीमा सरकार जुटेको छ । यो सँगै बागमतीमा कांग्रेस र एमालेले औपचारीक संवाद समेत सुरु गरेका छन । गत २३ र २४ भदौमा भएको जेनजी समुहको प्रदर्शको क्रममा सामाजीक सञ्जालमार्फत आफ्नो राजीनमा बुझाएका भुवनकुमार पाठकले गत १ असोजमा उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा पत्र बुझाएपछि उक्त…