मानिसहरू ‘एआई’ र मानव सङ्गीत छुट्याउन नसक्ने अवस्थामा : विश्वव्यापी सर्वेक्षणको निष्कर्ष

काठमाडौं । भर्खरै सार्वजनिक एक सर्वेक्षणले मानिसहरूका लागि कृत्रिम बुद्धिमता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) द्वारा सिर्जना गरिएको सङ्गीत र मानवद्वारा सिर्जना गरिएको सङ्गीतबीचको भिन्नता छुट्याउन झन्डै असम्भव भइसकेको देखाएको छ । फ्रान्समा रहेकाे सङ्गीत स्ट्रिमिङ प्लेटफर्म 'डिजर' का लागि 'पोलिङ फर्म इप्सोस' ले गरेको अध्ययनमा झन्डै ९ हजार सहभागीलाई एआईले पूर्णरूपमा उत्पन्न गरेको दुई वटा…