बागलुङ । बर्खामा आन्तरिक पर्यटकले चहलपहल बढेको बागलुङको बुकीपाटन चिसो बढ्न थालेसँगै सुनसान भएको छ । गोठाला र वस्तुभाउसँगै पर्यटकले चहलपहल हुने बुकीपाटन कात्तिक लागेयता सुनसान हुन थालेको हो । हरियो घाँस सुक्दै गएपछि अग्ला पहाड पनि उराठिला बनेका छन् । पहिले गोठालाले चरन क्षेत्रका रुपमा प्रयोग गर्दै आएको बुकीपाटनमा पछिल्लो दुई वर्षदेखि आन्तरिक तथा…