काठमाडौँ । जेन-जी आन्दोलनबाट सत्ता गुमाएका एमाले अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान चलाइएको छ । जेन-जी अभियन्ताहरूको आह्वानमा सामाजिक सञ्जालमा #ARRESTKPOLI, #ARRESTRAMESHLEKHAK र #ARRESTMURDERERS अभियान चलाइएको हो । सामाजिक संजालमा सार्वजनिक एक पोस्टरमा ओली र लेखकको फोटो राखिएको छ । जसमा…