लुटिएका सामान फिर्ता गर्नु, अन्यथा कारबाही हुन्छ : सिआइबी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एक विज्ञप्ति जारी गर्दै लुटपाटका सामान फिर्ता गर्न अनुरोध गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गरी सिआइबीले त्यस्ता सामान फिर्ता नगरे अनुसन्धान गरी कारबाही गर्ने जानकारी दिएको हो । लुटिएका सामानलाई नजिकैको सुरक्षा निकायमा फिर्ता गर्न र कसैले त्यस्ता आपराधिक घटना गरेको भए सूचना दिन पनि अनुरोध…