सुदूरपश्चिम सरकारमा कांग्रेसका मन्त्री परिवर्तन हुँदै

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसतर्फका ५ जना परिवर्तन गरेर नयाँ अनुहारलाई मन्त्री बनाइने भएको छ । शनिबार साँझ भएको सहमतिअनुसार ३ जना मन्त्री र दुई राज्यमन्त्री परिवर्तन गरेर नयाँ अनुहार पठाउन लागिएको हो । आजै पद तथा गोपनीयताको शपथग्रहण गराइने कांग्रेसका प्रदेशसभा सदस्य दिवानसिंह विष्टले बताए । विष्ट पक्षले दलका नेता तथा मुख्यमन्त्री…