बालबालिकासम्बन्धी दुईवटा रियालिटी शो एक साथ सुरु हुँदै

काठमाडौं । बालबालिकाको प्रतिभालाई बाहिर ल्याउने दुई रियालिटी शो एकसाथ सुरु हुने भएको छ ।  एएनपी मिडिया हाउसले बालबालिकाबीचको डान्स रियालीटी शो नेशन्स गट ट्यालेन्ट (राष्ट्रको प्रतिभा) सिजन ३ र गायन प्रतियोगिता जुनियर सिङ्गिङ आइडल नेपाल सिजन २ आगामी असोज ३ गते शनिबारदेखि एकसाथ सुरु गरिन लागेको हो । सातदेखि १३ वर्ष उमेर समूहका बालबालिकाको…