एमाले स्थायी कमिटी बैठक आज पुनः बस्दैँ

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सहमति नजुटे पछि आज पुनः बस्दैँछ । एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार बैठक शनिबार दिउँसो १ः०० बजे पुनस् बस्नेछ। गत बिहीबारदेखि सुरु भएको बैठकमा शुक्रबार पार्टीका विभिन्न कमिटी र सङ्गठनलाई पूर्णता दिने एजेन्डामा छलफल भए पनि सो बिषय निष्कर्षमा पुग्न नसके पछि पुनः आज बस्न लागेको…