टी–२० वरियतामा नेपालकाे एक स्थान सुधार

काठमाडौं । आईसीसी टी–२० वरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १७औं स्थानमा पुगेको हो । गएको महिना नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) मा वेस्ट इन्डिजसँग ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेलेको थियो । ३ खेलको शृङ्खला नेपालले २–१ ले…