काठमाडौं । हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीहरूको तस्वीर अङ्कित हुलाक टिकट प्रकाशन गरेको छ । क्रिकेट खेलाडीहरूको तस्वीर अङ्कित हुलाक टिकटमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले आज एक कार्यक्रमका बीच टाँचा लगाए । विश्व हुलाक दिवस २०२५ का अवसरमा विभागले आईसीसी पुरुष…