काठमाडौं । जर्मन च्याम्पियन बायर्न म्युनिख र पीएसजी क्लब विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको अन्तिम १६ को खेलमा बायर्नले ब्राजिलियन क्लब फ्लामेन्गोलाई ४–२ ले हरायो । गएको हप्ता बेन्फिकासँगको हारपछि बायर्नले प्रभावशाली पुनरागमन गर्दै खेलको शुरुआतमै दुई गोलको अग्रता बनायो । त्यसपछि फ्लामेन्गोमाथि दबदबा जमाउँदै जीत सुरक्षित गर्याे । अब बायर्नले शनिवार…