काठमाडौं । भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना भएको पहिलो संस्करणको दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ । नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । श्रीलङ्काको राजधानी कोलम्बोमा हिजो भएको फाइनलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको थियो । नेपालले दिएकाे १…