अष्ट्रेलियामा टप इन्ड टी–२० सिरिज खेल्दै नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी अगस्टमा अष्ट्रेलियाको डार्विनमा आयोजना हुने टप इन्ड टी–२० सिरिजमा सहभागिता जनाउने भएको छ। यो सिरिज आईसीसी पुरुष टी–२० विश्वकप एसिया छनोटको तयारीस्वरूप खेल्न लागिएको हो। नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले सिरिज अगस्ट १४ देखि २४ सम्म सञ्चालन हुने जानकारी दिएका छन्। उनका अनुसार, यस प्रतियोगिताले…