काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचनको तयारी र संघर्ष कार्यक्रमहरू सँगसँगै गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चुनावी तयारी र संघर्षका कार्यक्रमहरू एकसाथ अगाडि बढाउने निर्णय गरेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्। जसपा नेपालले मंसिर १० गते सबै जिल्लाबाट जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन…