राप्रपा सांसद बस्नेत १५ लाख धरौटीमा रिहा

नवलपुर । सहकारीको रकम हिनामिना गरेको आरोप लागेका राप्रपाबाट प्रतिनिधिसभा सदस्य रहनुभएका गीता बस्नेत १५ लाख रुपियाँ धरौटी बुझाएर रिहा भएकी छन् । उन नवलपुर जिल्ला अदालतबाट धरौटी बुझाएर हिजो बुधबार रिहा भएको अदालतका सूचना अधिकारी सरिता अर्यालले जानकारी दिइन । उनी अदालतमा उपस्थित भई धरौटी बुझाएर रिहा भएको अर्यालले जानकारी दिएकी हुन् । नवलपुरको…