रोनाल्डोका छोराहरु रुद्रकली र खगेन्द्रप्रसादलाई कतार पठाइँदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जका दुई हात्ती मङ्सिरअगाडि नै कतार पठाउने तयारी गरिएको छ । सौराहाको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मेहुर्केका रुद्रकली र खगेन्द्रप्रसादलाई कतार पठाउन लागिएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले नेपाल सरकारले उपहारस्वरूप कतार सरकारलाई पठाउने भनी निर्णय गरिसकेकाले त्यसको तयारी भएको जानकारी दिए ।…