रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देशले लोकतान्त्रिक बाटो बिराएकाले त्यसलाई करेक्सन गर्नुपर्ने बताएका छन् । रौतहटको मौलापुर नगरपालिकाको नगर सभा एवं ९औँ बजेट अधिवेशनको आज (मंगलबार) उदघाटन गर्दै उनले यस्तो बताएका हुन् । आजपा अध्यक्ष साहको गृहनगर समेत रहेका मौलापुरबाट मुलुकको विकास र समृद्धिका लागि दलहरु लोकतान्त्रिक मार्गमा…